FAQs Complain Problems

क्वारेन्टाइनमा रहेका १८ जना कोरोना शन्कास्पद ब्यक्तिहरु मध्ये स्वास्थय कार्यालय बाराको प्राबिधिक सहयोग तथा पचरौता नगरपालिकाको आयोजनामा ७ जनाको PCR जाचको लागि swab collection गरि प्रयोगशाला टेकु काठमाडौमा पठाइयो।