FAQs Complain Problems

संक्षिप्त परिचय

स्थापना: २०७४/०५/२९ (२०७३/११/२७ को नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार संख्या थप, हेरफेर गरि कायम गरेको नयाँ नगरपालिका)
केन्द्र:बेनौली,पचरौता नगरपालिका वार्ड नं.-०७,बारा
जम्मा वडा: ९
क्षेत्रफल: ४४.०१ ( वर्ग कि.मी.)
जनसंख्या: ४०२५२
समावेश गाविसहरू: पिपरपाती पचरौता, पकडिया चिकनी, बेलदारी, बेनौली, श्रीनगर बैरिया, अमरपट्टी, बिसुनपुर (१,२) र कुडवा गा.वि.स.
सिमाना : पूर्व - आदर्श कोतावल गा.पा. र सिम्रौनगढ न.पा.
            पश्चिम - सुवर्ण गा.पा.,महागढीमाई न.पा.र भारत
            उत्तर - आदर्श कोतवाल गा.पा.,करैयामाई र बारागढी न.पा.
            दक्षिण - भारत