FAQs Complain Problems

पचरौता नगरपालिका वडा नं. १ पिपरपाती स्थित छोटी मस्जिद निर्माण को लागि आज मिति २०७८/०२/३१ गतेका दिन यस न.पा.का मेयर श्री रमेश कुमार यादव ज्यू द्वारा शिलान्यास गरियो ।