FAQs Complain Problems

पचरौता नगरपालिकाको नवनिर्मित भवन

Read More

पचरौता न.पा वडा नं.-७ मा अवस्थित भिखना माछा पोखरी

Read More

पचरौता न.पा वडा नं.-७ मा अवस्थित भिखना माछा पोखरी

Read More

संक्षिप्त परिचय

स्थापना: २०७४/०५/२९ (२०७३/११/२७ को नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार संख्या थप, हेरफेर गरि कायम गरेको नयाँ नगरपालिका)
केन्द्र:बेनौली,पचरौता नगरपालिका वार्ड नं.-०७,बारा
जम्मा वडा: ९
क्षेत्रफल: ४४.०१ ( वर्ग कि.मी.)
जनसंख्या: ४०२५२
समावेश गाविसहरू: पिपरपाती पचरौता, पकडिया चिकनी, बेलदारी, बेनौली, श्रीनगर बैरिया, अमरपट्टी, बिसुनपुर (१,२) र कुडवा गा.वि.स.
सिमाना : पूर्व - आदर्श कोतावल गा.पा. र सिम्रौनगढ न.पा.
            पश्चिम - सुवर्ण गा.पा.,महागढीमाई न.पा.र भारत
            उत्तर - आदर्श कोतवाल गा.पा.,करैयामाई र बारागढी न.पा.

जन प्रतिनिधि

नगर प्रमुख
९८५५०३७१५५
नगर उप प्रमुख
९८११२५५१५०

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना प्रविधि अधिकृत
९८५५०४८८६४

स्थानिय तहको ANDROID APP डाउनलोड गर्नुहोस

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ घण्टा
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू.२००
आवश्यक कागजातहरुः-

१.सुचको नागरिकता प्रमाण पत्र

२.परिवारको सबै जनाको नागरीकता

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ घण्टा
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू.३००
आवश्यक कागजातहरुः-

१.मृत्कको नागरिकता प्रमाण पत्र 

२.सुचकको नागरिकता प्रमाण पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ घण्टा
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू.३००
आवश्यक कागजातहरुः-

१.बेहुल्लाको नागरीकता प्रमाण पत्र प्रतिलिपी

२.बेहुलीको जन्म दर्ता र जन्म दर्ताको प्रमाण पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ घण्टा
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू.५०
आवश्यक कागजातहरुः-

१.सूचना फारम

२.आमा बुबाको नागरीकताको प्रमाण पत्र

३.विवाह प्रमाण दर्ता प्रमाण पत्र

४.बर्थ सर्टिफिकेट

जानकारी