FAQs Complain Problems

पचरौता नगरपालिकाको नवनिर्मित भवन

Read More

पचरौता न.पा वडा नं.-७ मा अवस्थित भिखना माछा पोखरी

Read More

पचरौता न.पा वडा नं.-१ मा अवस्थित उच्च माध्यमिक विद्यालय

Read More

संक्षिप्त परिचय

स्थापना: २०७४/०५/२९ (२०७३/११/२७ को नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार संख्या थप, हेरफेर गरि कायम गरेको नयाँ नगरपालिका)
केन्द्र:बेनौली,पचरौता नगरपालिका वार्ड नं.-०७,बारा
जम्मा वडा: ९
क्षेत्रफल: ४४.०१ ( वर्ग कि.मी.)
जनसंख्या: ४०२५२
समावेश गाविसहरू: पिपरपाती पचरौता, पकडिया चिकनी, बेलदारी, बेनौली, श्रीनगर बैरिया, अमरपट्टी, बिसुनपुर (१,२) र कुडवा गा.वि.स.
सिमाना : पूर्व - आदर्श कोतावल गा.पा. र सिम्रौनगढ न.पा.
            पश्चिम - सुवर्ण गा.पा.,महागढीमाई न.पा.र भारत
            उत्तर - आदर्श कोतवाल गा.पा.,करैयामाई र बारागढी न.पा.

Pages

जन प्रतिनिधि

नगर प्रमुख
९८५५०३७१५५
नगर उप प्रमुख
९८११२५५१५०

कर्मचारी

नि.प्रमुख प्रशासकीय अधिकृत
९८५५०४८४६४
सूचना अधिकारी
९८४४३८०४८८
सूचना प्रविधि अधिकृत
९८२५२५२५७८

स्थानिय तहको ANDROID APP डाउनलोड गर्नुहोस

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ घण्टा
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू.२००
आवश्यक कागजातहरुः-

१.सुचको नागरिकता प्रमाण पत्र

२.परिवारको सबै जनाको नागरीकता

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ घण्टा
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू.३००
आवश्यक कागजातहरुः-

१.मृत्कको नागरिकता प्रमाण पत्र 

२.सुचकको नागरिकता प्रमाण पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ घण्टा
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू.३००
आवश्यक कागजातहरुः-

१.बेहुल्लाको नागरीकता प्रमाण पत्र प्रतिलिपी

२.बेहुलीको जन्म दर्ता र जन्म दर्ताको प्रमाण पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ घण्टा
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू.५०
आवश्यक कागजातहरुः-

१.सूचना फारम

२.आमा बुबाको नागरीकताको प्रमाण पत्र

३.विवाह प्रमाण दर्ता प्रमाण पत्र

४.बर्थ सर्टिफिकेट

जानकारी