गरिब परिवार पहिचान तथा परिचयपत्र बितरण कार्यक्रम २०७७ लाई सम्पन्न गर्न पचरौता नगरपालिका का सुपरिवेक्षक तथा गणकहरु निरन्तर जनताको घर घरमा पुगेर सत्य तथ्य तथ्यांक सन्कलन कार्यमा लागेको सबैमा जानकारी
तथ्यांक संकलन कार्यको केहि झलकहरू
पचरौता नगरपालिका बेनौली बारा को छैठौ हिउदे नगर सभा सम्पन्न ।।
पचरौता न.पा.मा रक्तदान कार्यक्रम संचालन भएको केही झलकहरू...