मिति-२०८०/०३/१० गते का दिन पचरौता नगरपालिको १० औं नगरसभा सम्पन्न भएको केही झलकहरू!!!
गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तर्गत गुनासको सुनुवाई सम्बन्धि अन्तक्रिया कार्यक्रम सपन्न गरियो ।
पचरौता न.पा.-७ मा नगर प्रमुख श्री जलन्धर सिंह ज्यू द्वारा स्वास्थ्य प्रयोगशाला ल्याब उदघाटन गरियो
प्रमुख अतिथि माननीय कृषि तथा पशुपंक्षी मन्त्री श्री ज्वाला कुमारी साह ज्यु तथा यस न.पा.को नगर प्रमुख श्री जलन्धर सिंह जैसवार ज्यु को अध्यक्षतामा कम्बल/सिरक वितरण कार्यक्रम समपन्न गरियो!